राधी विद्युतको स्वतन्त्र सञ्चालकमा पुनः कोइरी नियुक्त
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरीलाई निरन्तरता दिइएको छ ।
TRENDING
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरीलाई निरन्तरता दिइएको छ ।
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की व्यांक्वेटमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थाले संस्थापक समूहको सेयर स्वामित्व ६१.११ प्रतिशत र सर्वसाधारण समूहको ३८.८९ प्रतिशत कायम हुनेगरी सेयर संरचना परिवर्तन गर्न लागेको हो । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६९.६५ प्रतिशत र सर्वसाधारण समूहको ३०.३५ प्रतिशत कायम थियो । साविकको सामुदायिक लघुवित्त र...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि १६ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार २५.४१ अंकले घटेको छ । बजार घट्दा आज नेप्सेमा कारोबारमा पनि गिरावट आयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याडबाट तल खसेको देखिेन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँच वटाबाट उच्च खरिद र पाँचवटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट २६ करोड २० लाखको खरिद भएको छ भने २० करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोडको खरिद भएको छ भने २० करोड ७० लाखको बिक्री गरेको छ । तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५...
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा पुस २८ गते, थापागाँउ व्याङ्केट, थापागाँउ, नयाँबानेश्वर, काठमाण्डौमा सम्पन्न भएको हो । साधारण सभाबाट आव २०८०/८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भएको छ । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा...
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ४४।६१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । गत आवको यसै अवधिसम्म धितोपत्र बजार पूँजीकरण ३० खबृ ७६ अर्ब ५२ करोड रुपैयाँ थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको सेयरभाउ र सेयर कारोबार वृद्धि हुँदा धितोपत्र बजार...
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज राजधानीका ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य देखिन्थ्यो । केही लगानीकर्ताहरुलाई वार्षिक साधारण सभामा भ्याइ नभ्याइ देखिन्थ्यो । धेरै कम्पनीहरुको साधारण सभा पनि चल्दै गरेको र बजार पनि साइडवेज चलेको कारण होला ब्रोकरहाउसहरुमा लगानीकर्ताको उपस्थिति खासै...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा हरिहर भवन, ललितपुरमा पुस २८ गते आइतबार सम्पन्न भएको हो । सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आव २०८०÷८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
काठमाण्डौ । नेपाल टेलिकमको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज टेलिकमको १७ औं वार्षिक साधारण सभा काठमाण्डौको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८०÷८१ को मुनाफा रकममध्येबाट प्रतिसेयर ३० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारण सभामा करिब ९१.६२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा सूचीकृत ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक घटेका छन् । बीमा समूहको दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.७३ प्रतिशतले घटेको छ ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९६ प्रतिशत अर्थात २५.४१ अंकले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ४४३.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०१ वटा स्क्रिप्टको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २३ औं साधारण सभा पुस २६ गते शुक्रबारका दिन चितवनको सौराहामा सम्पन्न भएको हो । साधारण सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद...
काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारण सभा सम्पन्न भएको हो।कम्पनीको साधारणसभाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै, साधारण...
काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुस २६ गते बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाण्डौको सभाहलमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली(ट्रेड म्यानेजमेन्ट सिस्टम-टिएमएस) मा एकाएक समस्या देखिएको छ । आइतबार आज कारोबार सुरु भएदेखिनै टिएमएसमा समस्या देखिन थालेको थियो । सुरुवातमा केही ब्रोकरको टिएमएसमा लगइन नहुने, खरिद तथा बिक्री अर्डर पोस्ट नहुने जस्ता समस्या देखिएको थियो । तर केही समयपछि भने अधिकांशमा यस्तो समस्या देखिएर सर्भर नै डाउन हुन...
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.