एनआईसी एशिया बैंकले राख्यो ३ कम्पनीको ९.४९ लाख कित्ता संस्थापक बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६०कित्ता,सीआईटीको ५० हजार कित्ता र सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता गरी कुल ९ लाख ४९ हजार ७८५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ ४ गतेसम्म गोप्य...