स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचनमा दुई पक्षबीच महाभिडन्त, सहमतिको प्रयास जारी
काठमाण्डौ । ब्रोकरहरुको छाता संगठन,स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचन यही मंसिर २० गते हुँदैछ । यसपटकको निर्वाचनमा पनि महाभिडन्त हुने पक्का पक्की जस्तै भएको छ । पछिल्लोपटक २ ब्रोकर एसोसियसन सौहार्द रुपमा एक भएता पनि नयाँ कार्यसमिति चयनमा भने घम्साघम्सी नै हुने निश्चित जस्तै देखिएको छ । खासगरि दुई ब्रोकर संगठन एक भएर अगाडी बढेता पनि नयाँ कार्यसमिति र अध्यक्ष...