ट्रम्पले भने, ‘इरानको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्नेछ’
काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको युद्धविरामपछि ईरानले अब आफ्नो पुनर्निर्माण सुरु गर्न सक्ने र यसमा अमेरिका पनि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत पोस्ट गर्दै भनेका छन्, ‘आज विश्व शान्तिका लागि ठूलो दिन हो। ईरान पनि यही चाहन्छ किनभने अब पर्याप्त भएको छ। बाँकी सबै राष्ट्रहरू पनि यही...

