सुनचाँदीको अत्यधिक आयातका कारण भारतको व्यापार असन्तुलित ,व्यापार घाटा चुलियो
काठमाण्डौ । अत्यधिक मात्रामा सुनचाँदीको आयात हुँदा भारतको व्यापार असन्तुलित बनेको छ । सुनचाँदीको बढ्दो आयातका कारण भारतको व्यापार घाटा चुलिएको छ । भारतको व्यापार घाटा अक्टोबर २०२५ मा ४१.६८ बिलियन डलर पुगेको छ। यो सेप्टेम्बरको ३२.१५ अर्ब डलर भन्दा धेरै हो। यो वृद्धि हुनुको मुख्य कारण दीपावलीका कारण सुन र चाँदीको आयातमा भएको भारी वृद्धि हो ।योसँगै भारतको कुल निर्यात पनि...

