कच्चा तेलको मूल्य ८ महिनाकै न्यून, प्रतिब्यारेल कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ८ महिनाकै न्यून विन्दुमा झरेको छ । अमेरिकी अर्थतन्त्रमा बेरोजगारीको संख्यामा देखिएको वृद्धि र कमजोर चिनियाँ आर्थिक आँकडाले तेलको मूल्यमा दबाव परेको हो । अहिले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको ब्रेन्ट क्रुडको मूल्य ३.४१ प्रतिशत अर्थात २.७१ डलरले घटेर प्रतिब्यारेल ७६.८१ डलर कायम भएको छ । यस्तै डब्लूटीआई क्रुडको...