रतन टाटालाई लगानीको सल्लाह दिने को हुन् यी युवा ? यसरी भएको थियो भेट
काठमाण्डौ । ९ अक्टोबर २०२४ मा भारतका दिग्गज व्यापारी रतन टाटाको निधन भयो। उनको अन्तिम यात्रामा सम्पूर्ण राष्ट्रले शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । रतन टाटाको अन्तिम संस्कारमा देश र विश्वका चर्चित व्यक्तित्वहरु पनि सहभागी भएका थिए । यस्तोमा एक युवासँग रतन टाटाको सम्बन्धका बारेमा निर्क चर्चा सुरु भएको छ । ती युवा हुन् शान्तनु नायडु । रतन टाटालाई आँसु...