एलन मस्कबाट खोसियो विश्वको सबैभन्दा धनी व्यक्तिको ताज, फ्रान्सेली धनाढ्यले लिए मस्कको स्थान
काठमाण्डौ । एलन मस्कबाट विश्वको सबैभन्दा धनी व्यक्तिको ताज खोसिएको छ । एलन मस्कलाई उछिन्दै फ्रान्सका धनाढ्य तथा लुईस भियटो मोएट हेनेसीका सीईओ बनार्ड अर्नाल्ड विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।