वारेन बफेटको बर्कशायर ह्याथवेले बेच्यो एप्पलको १ करोड कित्ता सेयर,अझै छ ९०.५० करोड कित्ता
काठमाण्डौ । वारेन बफेटको बर्कशायर ह्याथवेले एप्पल कम्पनीको १ करोड कित्ता सेयर बिक्री गरेको छ । हाथवेले सन् २०२३ को अन्तिम तीन महिनामा एप्पलको उक्त परिमाणको सेयर बिक्री गरेको हो । कम्पनीमा यसको स्वामित्व लगभग १ प्रतिशत हुन आउँछ । एप्पलमा सबैभन्दा धेरै स्वामित्व ओमाहाको कम्पनी ओरेकलको रहेको छ । तर ओमाहा आधारित समूहले बुधबार सेक्युरिटीज एन्ड एक्सचेन्ज आयोगको नियामक...

