अमेरिकाद्वारा भारत–पाकिस्तान सिमाना वरपर यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह
काठमाण्डौ । अमेरिकाले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । जसमा अमेरिकाले आफ्ना नागरिकहरूलाई भारत–पाकिस्तान सीमा तथा ‘लाइन अफ कन्ट्रोल’ वरपर यात्रा नगर्न आग्रह गरेको छ।ट्राभल एडभाइजरीका अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रामा पनि प्रतिबन्ध लगाइएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार यस एडभाइजरीको कारण यी क्षेत्रमा आतंकवाद र सशस्त्र...

