वर्णवास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने, बोर्डमा निवेदन पेश
काठमाण्डौ । वर्णवास म्युजियम होटल लिमिटेडले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको ३९ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।