नेपालको डिजिटल पूर्वाधारमा नयाँ फड्को: एनसेल डाटा सेन्टरले पायो विश्वस्तरीय ‘टियर-३’ प्रमाणीकरण
काठमाण्डौ । नेपालको डिजिटल पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै एनसेल बिजनेसको नख्खुस्थित अत्याधुनिक डाटा सेन्टरले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड–३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको छ। यो प्रमाणीकरणसँगै एनसेल डाटा सेन्टर नेपालमै विश्वस्तरीय विश्वसनीयता, सुरक्षा र निरन्तर सेवा उपलब्ध गराउने...

