सोमबार, श्रावण १८,२०८३ 12:45:25
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:45:25
Bizshala
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सको कार्यालयसहित दुई व्यवसायीको घरमा छापा

हिमालयन रि इन्स्योरेन्सको कार्यालयसहित दुई व्यवसायीको घरमा छापा
New Office

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर तथा हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ।

स्रोतका अनुसार मंगलबार उनीहरूको निजी निवास र कम्पनीको कार्यालयमा छापा मारिएको हो। छापामार कारबाहीका क्रममा अनुसन्धानका लागि आवश्यक कागजातहरू विभागले नियन्त्रणमा लिएको एक कर्मचारीले जानकारी दिएका छन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवाल हाल हिरासतमा रहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.