खेलाडीले उचालेको समाज लघुवित्तको सेयरमा नेगेटिभ सर्किट, एकै दिनमा घट्यो प्रतिकित्ता २५७ रुपैयाँ
काठमाण्डौ। समाज लघुवित्तको सेयर १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ । आज मर्जको सूचना निकालेको यो संस्था ग्रामिण विकास लघुवित्त वित्तिय संस्थासँग मर्जमा गएको छ । मर्जमा जानका लागि दुवैलाई राष्ट्र बैंकले स्वीकृती दिईसकेको छ । खेलाडीले उचालेका कारण कम्पनीको सेयरमूल्य गत कार्तिक महिनामा प्रतिकित्ता ४ हजार १०१ रुपैयाँसम्म पुगेको थियो । आज २ हजार ५२१ रुपैयाँमा खुलेको...