सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले वृद्धि, ईपीएस ९ रुपैयाँबाट बढेर १८ रुपैयाँ पुग्यो
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जुसअनुसार बैंकले समीक्षा अवधिमा १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८ करोड ८ लाख २० हजार रुपैयाँको तुलनामा करिब ८६.१९ प्रतिशतको वृद्धि हो।यद्यपी बैंकको खुद ब्याज आम्दानी भने केही घटेको छ । अघिल्लो...

