बीमा-सेयर-बैंकिङ जोड्ने रहस्यमय जालो अदालतमा पुग्यो, ८१ प्रतिवादीविरुद्ध मुद्दा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा नियामक निकायहरूको अनुसन्धानको केन्द्रमा रहेका व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत प्रभावशाली व्यावसायिक समूहविरुद्ध विभिन्न अदालतमा एकपछि अर्को मुद्दा दायर भएका छन्।बीमा क्षेत्र, धितोपत्र कारोबार, बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आरोपमा उनीहरूमाथि अरबौं...

