जनकपुर शाखा प्रबन्धक पक्राउ एवं कर्जा असुलीमा अनियमितता भएको विषयमा सिद्धार्थ बैंकको गम्भिर ध्यानाकर्षण
काठमाण्डौ । सिद्धार्थ बैंकको जनकपुर शाखा कार्यालयका ‘शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ’ एवं ‘बैंकबाट कर्जा असुली प्रक्रियामा अनियमितता गरेको’ भनी विभिन्न संचार माध्ययमहरुबाट प्रकाशित÷प्रसारित समाचारप्रती यस बैंकको गम्भिर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । वास्तविकता भन्दा बाहिर गइ सम्प्रेषित समाचारले...

