आईतवार, बैशाख २०,२०८३ 11:06:13
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 11:06:13
गरिब देशका धनी गभर्नरः साढे १५ लाख कित्ता सेयर, ४५ तोला सुन र २७ लाख नगद
NEPAL RASTRA BANK

गरिब देशका धनी गभर्नरः साढे १५ लाख कित्ता सेयर, ४५ तोला सुन र २७ लाख नगद

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरणअनुसार गर्भनर पौडेलसँग करिब साढे १५ लाख कित्ता सेयर रहेको छ । गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप पौडेलले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति सार्वजनिक गरेका हुन् ।गभर्नर पौडेलसँग विभिन्न ७ वटा कम्पनीहरूमा आफ्नो र...

बजारबाट ६३ दिनका लागि ५० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट ६३ दिनका लागि ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.२७ रुपैयाँ र बिक्रीदर १३७.८७ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.५१ रुपैयाँ र बिक्रीदर १३९.११ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १५९.३६ रुपैयाँ र बिक्रीदर १६०.०५ रुपैयाँ कायम छ । आज एक...

झुत्रो नोटको दावी प्रक्रिया र भुक्तानीसम्बन्धी यस्तो छ व्यवस्था
NEPAL RASTRA BANK

झुत्रो नोटको दावी प्रक्रिया र भुक्तानीसम्बन्धी यस्तो छ व्यवस्था

काठमाण्डौ । हामीले दैनिक रुपमा नोटको प्रयोग गरिरहेका हुन्छौ । यसरी दैनिक प्रयोग हुने नोट विविध कारणले गर्दा झुत्रो हुने गर्छ । नेपाल राष्ट्र बैंकले यस्ता झुत्रा नोटको दाबी प्रक्रिया र भुक्तानीका विषयमा केही व्यवस्था गरेको छ ।  कसैसँग रहेको बैंकनोट आगोमा पोलिई, किराले खाई, च्यातिई, पानीले भिजी वा अन्य कुनै कारणले चलनचल्ती योग्य नभएमा त्यस्तो नोटको साटोमा नयाँ/सुकिलो नोट...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.५१ रुपैयाँ र बिक्रीदर १३९.११ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १५८.७९ रुपैयाँ र बिक्रीदर १५९.४८ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.२९ रुपैयाँ र बिक्रीदर १८६.०९ रुपैयाँ कायम छ ।  

चालु पूँजी कर्जामा राष्ट्रबैंक लचक: व्यवसायीलाई राहात, बैंकहरुको नाफा बढ्ने
BANKING

चालु पूँजी कर्जामा राष्ट्रबैंक लचक: व्यवसायीलाई राहात, बैंकहरुको नाफा बढ्ने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले व्यवसायी तथा बैंकहरुलाई राहात हुने गरी चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा लचकता अपनाएको छ ।जिल्ला दौडाहाबाट फर्किएका राष्ट्रबैंकका गभर्नर विश्व पौडेलले उद्योग, व्यवसायी र समग्र निजी क्षेत्रको लामोे समदेखिको मागलाई सम्बोधन गर्दै चालु पूँजी कर्जाको मार्गदर्शनको पुरानो व्यवस्था संसोधन गर्दै लचक नीति लिएका हुन् । 

विदेश पढ्न जाने विद्यार्थीहरुका लागि मुक्तिनाथ विकास बैंकको सेवा, भिसा शुल्कदेखि पीटीई शुल्कसम्म भुक्तानी गर्न सकिने
BANKING

विदेश पढ्न जाने विद्यार्थीहरुका लागि मुक्तिनाथ विकास बैंकको सेवा, भिसा शुल्कदेखि पीटीई शुल्कसम्म भुक्तानी गर्न सकिने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरुले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको सुरुवात गरेको छ । एक्सपर्ट एजुकेसन तथा भिसा सर्झिस प्रालि महाराजगंज र मुक्तिनाथ विकास बैंकबीच एक सम्झौता गरी शैक्षिक शूल्क भुक्तानी सम्बन्धी कार्यको सुरुवात गरेको हो ।

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने
BANKING

महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम बैंकको मोबाइल बैकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको औपचारिक रुपमा सुरुआत गरेको छ ।  यस अन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी...

आज बजारबाट ६० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ६० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२४ रुपैयाँ र बिक्रीदर १३८.८४ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १५९.२० रुपैयाँ र बिक्रीदर १५९.८९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.५१ रुपैयाँ र बिक्रीदर १८७.३२ रुपैयाँ कायम छ ।  

नेपालको साइबर सुरक्षा रणनीतिः वित्तीय क्षेत्रमा राष्ट्र बैंकको अग्रसरता
NEPAL RASTRA BANK

नेपालको साइबर सुरक्षा रणनीतिः वित्तीय क्षेत्रमा राष्ट्र बैंकको अग्रसरता

काठमाण्डौ । नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराहरूबाट जोगाउनका लागि एउटा महत्वपूर्ण पहल स्वरूप, बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। फेडरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासंघका वरिष्ठ उपाध्यक्ष तथा अग्रणी साइबर...

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सिसिटीभी हस्तान्तरण
BANKING

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सिसिटीभी हस्तान्तरण

काठमाण्डौ । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिबृद्घि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले नगरपालिकाका उप–मेयर, मनिकादेवी दुलाललाई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । 

राष्ट्र बैंकद्वारा दुईवटा भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा दुईवटा भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज गरेको हो ।  

निरन्तर बढ्दो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

निरन्तर बढ्दो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४६ रुपैयाँ र बिक्रीदर १३९.०६ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.०७ रुपैयाँ र बिक्रीदर १३८.६७  रुपैयाँ कायम थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले हिल्टन होटलमा विशेष छुट पाउने

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंस्थित हिल्टन होटेलमा विशेष छुट हुने भएको छ ।   नेपाल इन्भेष्टमेण्ट मेगा बैंक(एनआईएमबी) लिमिटेड र हिल्टन होटेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुले फुड एण्ड बेभरेजमा १० प्रतिशतसम्म छुट पाउनेछन् । 

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य
BANKING

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल(बीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।  आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले आफ्ना शाखा कार्यालयहरुबाट आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई बैंकिङ...

राष्ट्र बैंकद्वारा आईएमई डिजिटल र खल्तीलाई मर्जरका लागि स्वीकृती, साउन १ बाट एकिकृत कारोबार
NEPAL RASTRA BANK

राष्ट्र बैंकद्वारा आईएमई डिजिटल र खल्तीलाई मर्जरका लागि स्वीकृती, साउन १ बाट एकिकृत कारोबार

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिन स्वकीृत प्रदान गरेको छ । यी दुवै कम्पनी गाभिएर अब ‘आईएमई खल्ती लिमिटेड’ कायम हुनेछ ।  

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.०७ रुपैयाँ र बिक्रीदर १३८.६७ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.२९ रुपैयाँ कायम थियो ।  

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन राष्ट्र बैंकको आग्रह
NEPAL RASTRA BANK

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन आग्रह गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै इच्छुक संस्था तथा व्यक्तिहरुलाई आफ्नो अनुभव र विज्ञताका आधारमा सुझाव पठाउन आग्रह गरेको हो ।  यस्तो सुझाव यही असार ११ सम्ममा कार्यदलको इमेल ठेगाना [email protected] मार्फत पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ । देहायका विषयमा सुझाव पठाउनु पर्नेछः

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह पक्राउ
BANKING

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह पक्राउ

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । ठकुरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ गरेको हो ।  यो बैंकको घोटाला प्रकरणमा प्रक्राउ पर्ने उनी दोस्रो व्यक्ति हुन् । यसअघि प्रहरीले यही प्रकरणमा बैंकका  संस्थापक अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय पक्राउ गरेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.