सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट
काठमाण्डौ । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई Whirlpool Products र Kitchen Aid Products मा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
TRENDING
काठमाण्डौ । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई Whirlpool Products र Kitchen Aid Products मा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाण्डौ। ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ शुभारम्भ गरेको छ । काठमाण्डौमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथगर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २९ गते बिहिबारका दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा...
काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले वृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथगर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २८ गते बुधबारको दिन लुम्बिनी प्रदेशको वनबाटिका तिलोत्तमा नगरपालिकामा र...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदका लागि दराखास्त आह्वान गरेको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदका लागि दराखास्त आह्वान गरेको हो ।
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...
काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७० रुपैयाँ र बिक्रीदर १३७.३० रुपैयाँ कायम थियो ।
काठमाण्डौ । बैंकिङ क्षेत्रको सुधार र भविष्य विकासका लागि नेपाल राष्ट्र बैंकले एक महत्वपूर्ण कदम चालेको छ। इतिहासमै पहिलोपटक राष्ट्र बैंक बाहिरका विज्ञको संयोजकत्वमा ३ सदस्यीय सुझाव उपसमिति गठन गरिएको छ, जसले बैंकिङ क्षेत्रको समग्र सुधार र नीतिगत सुझाव तयार गर्नेछ।
काठमाण्डौ । नेपाल एसबिआई बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सञ्चालन अधिकृत विकास आनन्द तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गौंडा शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरुमध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका–५, जोर्ने लम्जुङबाट जेठ २६ गतेदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।
काठमाण्डौ । चालु आवको दश महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६८ अर्ब ६८ करोड (७.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ ।२०८२...
काठमाण्डौ । चालु आवको १० महिनासम्म चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही...
काठमाण्डौ । आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५...
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको छ । वैशाख महिनासम्म देशमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत...
काठमाण्डौ । देशमा कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको १० महिनाको तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले बढेर २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । २०८१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । वैशाखमसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (जेठ २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.७० रुपैयाँ र बिक्रीदर १३७.३० रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणको तयारी थालेको छ । केन्द्रीय बैंकले सरोकारवालाहरुबाट सुझावहरु संकलन गर्ने लगायतका आन्तरिक तयारीहरु सुरु गरेको हो । पूर्वतयारी स्वरुप राष्ट्रबैंकले एक सूचना प्रकाशित गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सर्वसाधारणहरुबाट समेत सुझावहरु मागेको छ ।
काठमाण्डौ । वातावरणीय उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को लागि तयार पारेको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोबाट सृजित कुल कार्बन उत्सर्जनको विस्तृत विवरण प्रस्तुत गर्दै जलवायु पारदर्शितातर्फ बैंकको प्रतिबद्धता पुनः पुष्टि गरेको छ।विश्वव्यापी मान्यता प्राप्त Partnership...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.