आईतवार, बैशाख २०,२०८३ 12:57:15
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 12:57:15
सिटिजन्स बैंकका ग्राहकले गोल्डेन हस्पिटलमा आकर्षक छुट पाउने
BANKING

सिटिजन्स बैंकका ग्राहकले गोल्डेन हस्पिटलमा आकर्षक छुट पाउने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बिराटनगर, स्थित गोल्डेन हस्पिटल प्रालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद...

सहुलिय कृषि कर्जाका लागि बैंकहरुले सहजीकरण गर्ने
BANKING

सहुलिय कृषि कर्जाका लागि बैंकहरुले सहजीकरण गर्ने

काठमाण्डौ । कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरे पछि बैंकहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।  वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि तथा कृषकहरुसँगको छलफल पछि बैंकका प्रतिनिधिहरुले यस्तो...

सेयर लगानीकर्ताले भेटे गभर्नर, राखे तीन महत्वपूर्ण माग
BANKING

सेयर लगानीकर्ताले भेटे गभर्नर, राखे तीन महत्वपूर्ण माग

काठमाण्डौ । सेयर लगानीकर्ताको हितमा काम गरिरहेका केही संगठनका प्रतिनिधिहरुले नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलसँग भेटवार्ता गरी ३ बुँदे मागपत्र पेश गरेका छन् ।  नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स अशोसिएसन नेपाल लगायतका संगठनका प्रतिनिधिहरुले गभर्नर पौडेललाई भेटेर सेयर बजारसँग सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग सरोकार राख्ने...

सिटिजन्स बैंक र हिल्टन काठमाण्डौ होटलबीच समझदारी
BANKING

सिटिजन्स बैंक र हिल्टन काठमाण्डौ होटलबीच समझदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल,काठमाण्डौस्थित हिल्टन काठमाण्डौबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक,प्रिभिलेज कार्ड बाहकर मोबाइल बैंकिङ ग्राहकहरूले हिल्टन काठमाण्डौमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । 

गभर्नरमा पौडेलको सिफारिस, नियुक्ति र सपथ गैरकानूनी रहेको भन्दै सर्वोच्चमा रिट दर्ता, पेशी भोलि
BANKING

गभर्नरमा पौडेलको सिफारिस, नियुक्ति र सपथ गैरकानूनी रहेको भन्दै सर्वोच्चमा रिट दर्ता, पेशी भोलि

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।  मंगलबार अधिवक्ताहरू अनन्तराज लुईँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले डा. पौडेलको नियुक्ति गैरकानूनी भएकोले बदरको माग गर्दै संयुक्त रुपमा रिट दर्ता गरेका हुन् । 

विदेश भ्रमण वा रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो छ व्यवस्था
NEPAL RASTRA BANK

विदेश भ्रमण वा रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीसम्बन्धी यस्तो छ व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेश भ्रमण र रोजगारीका लागि राहदानी बापतको विदेशी मुद्रा सटहीको व्यवस्था गरेको छ । हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सक्छन् ।यस्तो सटही सुविधा आवश्यक कागजातको आधारमा नेपाल राष्ट्र बैंकबाट...

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३५.८४ रुपैयाँ र बिक्रीदर १३६.४४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.०५ रुपैयाँ र बिक्रीदर १३६.६५ रुपैयाँ कायम थियो ।  

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा स्थानान्तरण
BANKING

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय आफ्नै भवनमा स्थानान्तरण

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाण्डौ–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजाअर्चना गरि बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट जेठ १० गते समुद्घाटन सम्पन्न भएको हो ।उक्त पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्च...

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा गौतम
BANKING

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा गौतम

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन् । बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

डलरको भाउ स्थिर,  कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.०५ रुपैयाँ र बिक्रीदर १३६.६५ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।  

मौद्रिक समीक्षाबाट सेयर लगानीकर्ता उत्साहित, ‘अब सुनौला दिन आउने भए !’
BANKING

मौद्रिक समीक्षाबाट सेयर लगानीकर्ता उत्साहित, ‘अब सुनौला दिन आउने भए !’

काठमाण्डौ । लामो समयदेखि सेयर लगानीकर्ता नेपाल राष्ट्रबैंकको नीतिका कारण प्रताडित थिए । केन्द्रीय बैंकले लिएको गलत नीतिको शिकार धेरै लगानीकर्ता भएका थिए भने कतिपय त पलायन नै भइसकेका छन् । आफ्नो कार्यकालभरि सेयरबजारप्रति नकारात्मक बनेकै कारण पूर्व गभर्नर महाप्रसाद अधिकारीले कार्यकालभरि  कैयन आलोचना व्यहोर्नुपर्यो । अधिकारीपछि गभर्नर बनेका डा. विश्व पौडेलले भने...

आर्थिक गतिविधि बढेको राष्ट्रबैंकको ठहर, बैंकहरुको निस्क्रिय कर्जा घट्ने प्रक्षेपण
BANKING

आर्थिक गतिविधि बढेको राष्ट्रबैंकको ठहर, बैंकहरुको निस्क्रिय कर्जा घट्ने प्रक्षेपण

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले पछिल्लो समय समग्र मागमा सुधार आई आर्थिक गतिविधि पनि बढेको विश्लेषण सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो विश्लेषण गरेको हो । 

राष्ट्रबैंकले 'तरलता अनुशासन' मजबुत बनाउन गर्‍यो यस्तो व्यवस्था: ब्याजदर बढ्नसक्ने जोखिम !
BANKING

राष्ट्रबैंकले 'तरलता अनुशासन' मजबुत बनाउन गर्‍यो यस्तो व्यवस्था: ब्याजदर बढ्नसक्ने जोखिम !

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनकि गर्दै बैंकहरुलाई दैनिकजसो बढी भएको तरलता व्यवस्थापनमा सहज हुने नीति ल्याएका छन् ।  तरलता अनुशासन मजबुत गराउने उद्देश्यले सार्वजनिक गरिएको सो नीतिको सचेततापूर्वक कार्यान्वयन गरिएन भने त्यसले कर्जा प्रवाहमा केही संकुचन ल्याइदिनसक्छ भने ब्याजदरमा समेत...

बजारमैत्री देखिए नयाँ गभर्नर, सबैखालको सेयरधितो कर्जाको जोखिम भार १००% कायम
BANKING

बजारमैत्री देखिए नयाँ गभर्नर, सबैखालको सेयरधितो कर्जाको जोखिम भार १००% कायम

काठमाण्डौं । नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेल सेयरबजारमैत्री देखिएका छन् ।  उनी आफू गभर्नर नियुक्त भएपछिको पहिलो त्रैमासिक मौद्रिक समीक्षामा सेयर बजारप्रति नरम बन्ने नीति सार्वजनिक गरेका हुन् ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकले सबैखालका सेयरधितो कर्जाको जोखिमभारलाई घटाएर १०० प्रतिशत कायम गरिने घोषणा...

कामना सेवा विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
BANKING

कामना सेवा विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाण्डौ । कामना सेवा विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस डामेस्टिक कार्ड स्किम (नेपालपे कार्ड )को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत विकाश ढुंगाना तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।  

मौद्रिक नीतिको समीक्षा आजै सार्वजनिक हुने
NEPAL RASTRA BANK

मौद्रिक नीतिको समीक्षा आजै सार्वजनिक हुने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा आज नै सार्वजनिक गर्ने भएको छ । 

सिटिजन्स बैंक र लोमस डिजिटलबीच समझदारी
BANKING

सिटिजन्स बैंक र लोमस डिजिटलबीच समझदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र उत्तरढोका, काठमाण्डौस्थित लोमस डिजिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक,प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाइ Whirlpool Products  र Kitchen Aid Products मा आकर्षक छुट पाउनेछन् । 

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमी सम्मानित
BANKING

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमी सम्मानित

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३१ औं वर्पमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखि १० गतेसम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशैभरीका विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ ।वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुलप्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो...

एनआईसी एशिया बैंकमा लामो समय सेवा पुर्याएका कर्मचारी सम्मानित
BANKING

एनआईसी एशिया बैंकमा लामो समय सेवा पुर्याएका कर्मचारी सम्मानित

काठमाण्डौ । एनआईसी एशिया बैंक कर्मचारी संघले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बैंकमा लामो समयदेखि समर्पित रुपमा सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान कार्यक्रम आयोजना गरेको छ ।यस विशेष अवसरमा, विभिन्न प्रदेशमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै संस्थामा १० वर्ष वा सोभन्दा बढी समय सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरी उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरिएको छ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.