आईतवार, बैशाख २०,२०८३ 10:54:23
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 10:54:23
राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस
NEPAL RASTRA BANK

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस

काठमाण्डौ । गभर्नर सिफारिस समितिको आज बसेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ । बैठकले राष्ट्र बैंकको १८ औँ गभर्नरका लागि विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको हो ।  गभर्नर सिफारिस समितिको बैठक अर्थमन्त्री विष्णु पौडेल संयोजक आज अर्थमन्त्रालयमा बसेको थियो । सिफारिस भएका पौडेल अर्थशास्त्री तथा...

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, गभर्नरको नियुक्ति मुख्य अजेण्डा
BANKING

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु, गभर्नरको नियुक्ति मुख्य अजेण्डा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको मुख्य अजेण्डालाई पारित गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केहीबेरअघिबाट मन्त्रिपरिषद बैठक बालुवाटारस्थित प्रम निवासमा सुरु भएको हो।

सर्वोच्चको निर्णयले विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला
NEPAL RASTRA BANK

सर्वोच्चको निर्णयले विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुला

काठमाण्डौ । अर्थशास्त्री डा. विश्व पौडेल गभर्नर बन्ने पक्कापक्की भएको छ । सर्वोच्च अदालतले समेत पौडेललाई गभर्नर बन्न बाटो खुल्ला गरिदिएपछि कानूनी हिसाबबाट पनि उनी गभर्नर बन्ने पक्कापक्की बनेको हो ।  मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेललाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।

गभर्नर सिफारिस समितिको बैठक सुरु
NEPAL RASTRA BANK

गभर्नर सिफारिस समितिको बैठक सुरु

काठमाण्डौ । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । बैठक अर्थमन्त्रालयमा सुरु भएको अर्थमन्त्रीका प्रेस सल्लाहकार भूवन पौडेलले जानकारी दिए ।  यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका थिए ।  

मुक्तिनाथ विकास बैंकबाट अन्य बैंकका ग्राहकले टेलर क्यूआर मार्फत नगद झिक्न सक्ने
BANKING

मुक्तिनाथ विकास बैंकबाट अन्य बैंकका ग्राहकले टेलर क्यूआर मार्फत नगद झिक्न सक्ने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नको लागि अन्तरबैंक टेलर क्यूआर सेवाको सुरुवात गरेको छ । यस सेवाअन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोवाईल बैंकिङ एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् ।  

सिन्धुलीमा एभरेष्ट बैंकको १३२ औँ शाखा विस्तार
BANKING

सिन्धुलीमा एभरेष्ट बैंकको १३२ औँ शाखा विस्तार

काठमाण्डौ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका–६ मा आफ्नो १३२ औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ ।  यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.३५ रुपैयाँ र बिक्रीदर १३६.९५ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकस्ी डलरको खरिददर १३६.३५ रुपैयाँ र बिक्रीदर १३६.९५ रुपैयाँ रहेको थियो ।  

सिटिजन्स बैंक र क्लब टेनएक्सबीच समझदारी
BANKING

सिटिजन्स बैंक र क्लब टेनएक्सबीच समझदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाण्डौंस्थित क्लब टेनएक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक,प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले क्लब ज्ञण्ह् मा २० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु...

प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच विशेष समझदारीपत्रमा हस्ताक्षर
BANKING

प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच विशेष समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ।समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स र...

अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।  

डा. विश्व पौडेललाई भोलि गभर्नर नियुक्त गर्ने सरकारको तयारी, पर्सिदेखि मुद्दै-मुद्दा
BANKING

डा. विश्व पौडेललाई भोलि गभर्नर नियुक्त गर्ने सरकारको तयारी, पर्सिदेखि मुद्दै-मुद्दा

काठमाण्डौ । हालसम्म बनेका योजना र विकसित घटनाक्रमहरुलाई आधार मान्ने हो भने सोमबार(भोलि) बस्ने मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्त गर्ने भएको छ ।  प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष नेतृत्वबीचको सहमतिअनुसार अर्थशास्त्री तथा कांग्रेस कार्यकर्ता डा. विश्व पौडेललाई नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्त गर्ने गरी लगभग सबै तयारी...

बैंकिङ प्रणालीबाट २४ अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट २४ अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज केन्द्रीय बैंकले २४ अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ...

ग्राहक झुम्मिए सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डमा, राष्ट्रबैंकको नीतिमा कोसेढुङ्गा
BANKING

ग्राहक झुम्मिए सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डमा, राष्ट्रबैंकको नीतिमा कोसेढुङ्गा

काठमाण्डौ । सिटिजन्स बैंक डिजिटलाइजेसनमा थप अग्रेसिभ बन्दै गइरहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु डिजिटलाइजेसनमा केन्द्रीत भइरहँदा सिटिजन्स बैंकले भने नयाँ फड्को नै मारेको छ ।  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कोर सिस्टम धेरै नै डिजिटलाइज भइसकेको छ भने ग्राहकहरुले लिने सेवामा पनि उल्लेख्य प्रगति देख्न सकिन्छ ।  नेपाल राष्ट्रबैंकले समेत सिँगो...

अग्राधिकार सेयरबाट पूँजीकोष सुदृढ बनाउन कस्सिएका बैंक रोकिए, कानून अभावले समस्या
BANKING

अग्राधिकार सेयरबाट पूँजीकोष सुदृढ बनाउन कस्सिएका बैंक रोकिए, कानून अभावले समस्या

काठमाण्डौ । आफ्नो प्राथमिक पूँजीकोष सुदृढ गर्न अग्राधिकार सेयर जारी गर्ने तयारीमा रहेका बैंक तथा वित्तीय संस्थाहरु सकसमा परेका छन् ।  केही बैंकहरुले पूँजीकोषको दवाबलाई कम गरी वित्तीय स्वास्थ्य सुधार गर्न अग्राधिकार सेयर जारीको प्रस्ताव धमाधम आफ्नो वार्षिक साधारणसभाबाट पारित गरे पनि सेयर निश्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ग्रिन सिग्नल नआउँदा समस्या...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।  

ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण
BANKING

ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

काठमाण्डौ । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ।  

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ
BANKING

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ

काठमाण्डौ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।  “द्यगथ ध्जबत थ्यग ीयखभ, एबथ ज्यध थ्यग ीष्पभ” भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले...

लक्ष्मी सनराइज बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध
BANKING

लक्ष्मी सनराइज बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डमा आवद्ध

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख– खुद्रा तथा वित्तीय सेवा दिपेश अमात्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।  एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी...

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी
Capital Market

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५९ रुपैयाँ र बिक्रीदर १३७.१९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.१४ रुपैयाँ र बिक्रीदर १३६.७४ रुपैयाँ कायम थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.