आईतवार, बैशाख २०,२०८३ 12:57:13
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 12:57:13
नेपाल राष्ट्र बैंकको प्रवक्तामा पण्डित
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पण्डित

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित लाई बैंकको प्रवक्ता नियुक्त भएका छन् । उनलाई जेठ २१ देखि लागू हुने गरी बैंकको प्रवक्ता तोकिनुभएको हो ।  

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बिराटनगरको गोल्डेन हस्पिटलमा १० % सम्म छुट
BANKING

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बिराटनगरको गोल्डेन हस्पिटलमा १० % सम्म छुट

काठमाण्डौ । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मो.जियाउलहक र सिद्धार्थ बैंक लिमिटेडका विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
BANKING

डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा यही जेठ २० गतेदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।

आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र...

डलरको भाउ बढ्यो , आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो , आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.६५ रुपैयाँ र बिक्रीदर १३७.२५ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६ ३२ रुपैयाँ र बिक्रीदर १३६.९२ रुपैयाँ कायम थियो ।  

गभर्नर पोडेलविरुद्ध परेको रिट हेर्न नभ्याइने
NEPAL RASTRA BANK

गभर्नर पोडेलविरुद्ध परेको रिट हेर्न नभ्याइने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा. विश्वनाथ पौडेलविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा परेको छ । पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णयविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा परेको हो ।मंगलबार प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो । राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट सिधै...

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी फेरबदल, विभिन्न विभागमा सरुवा र पदस्थापन
NEPAL RASTRA BANK

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी फेरबदल, विभिन्न विभागमा सरुवा र पदस्थापन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरूको विभागीय जिम्मेवारीमा फेरबदल गरेको छ। गभर्नर डा. विश्व पौडेलको नेतृत्वमा गरिएको निर्णयअनुसार तीन जना कार्यकारी निर्देशकको सरुवा तथा एक जनाको नयाँ पदस्थापन गरिएको हो।दीर्घ रावललाई बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। उनी केही दिनअघि मात्र निर्देशकबाट कार्यकारी निर्देशकमा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.३२ रुपैयाँ र बिक्रीदर १३६.९२ रुपैयाँ कायम भएको छ ।  

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण
BANKING

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ ।बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १ हजार वटा फलफुलको विरुवाहरु रोपण गरेको हो ।  उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका ...

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान
BANKING

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान

काठमाण्डौ । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका,वडा नं – ०४, मनौरा स्थित रामजानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख, शिव दाहालले रामजानकी अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा...

बैंकको कर्जा सीमित व्यक्तिको पहुँचमा भएकाले विकेन्द्रित गर्न अत्यावश्यक : गभर्नर
NEPAL RASTRA BANK

बैंकको कर्जा सीमित व्यक्तिको पहुँचमा भएकाले विकेन्द्रित गर्न अत्यावश्यक : गभर्नर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको बताएका छन् । प्रनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको ठूलो...

आज बजारबाट ७० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ७० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । आइतबार सार्वजनिक बिदा परेकाले राष्ट्र बैंकले आज...

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
BANKING

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकका फरार संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । रायलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट पक्राउ गरेको हो ।  उनीमाथि बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६३ रुपैयाँ र बिक्रीदर १३७.२३ रुपैयाँ कायम भएको छ ।  

एनएमबि बैंक र हिल्टन काठमाण्डौबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट
BANKING

एनएमबि बैंक र हिल्टन काठमाण्डौबीच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

काठमाण्डौ । एनएमबि बैंक र हिल्टन काठमाण्डौबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाण्डौमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने
BANKING

कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ । 

सिटिजन्स बैंक र सारंग हेल्थ केयरबीच समझदारी
BANKING

सिटिजन्स बैंक र सारंग हेल्थ केयरबीच समझदारी

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरस्थित सारंग हेल्थ केयर प्रालीबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सो समझदारीपत्रअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सारंग हेल्थ केयर प्रालीमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।  

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा
BANKING

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

काठमाण्डौ । काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यता जस्ता कार्यका लागि आवश्यक...

सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत हुने व्यवस्था कार्यान्वयनमा
NEPAL RASTRA BANK

सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत हुने व्यवस्था कार्यान्वयनमा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ संशोधनका आधारमा नयाँ सर्कुलर जारी गरेको छ ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ । साथै सो व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.