आईतवार, बैशाख २०,२०८३ 12:30:16
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 12:30:16
सिटिजन्स बैंकद्वारा धनुषा जिल्लाको विद्यालयलाई पंखा वितरण
BANKING

सिटिजन्स बैंकद्वारा धनुषा जिल्लाको विद्यालयलाई पंखा वितरण

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका–४ अवस्थित संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा प्रदान गरेकोे छ । यस विद्यालयमा करिब १ हजार बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् र अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको...

प्रधानमन्त्री ओलीले भने, ‘योग्य व्यक्ति गभर्नर बन्छ, मेरो मान्छै नै हुनुपर्छ भन्ने छैन’
NEPAL RASTRA BANK

प्रधानमन्त्री ओलीले भने, ‘योग्य व्यक्ति गभर्नर बन्छ, मेरो मान्छै नै हुनुपर्छ भन्ने छैन’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको गभर्नरमा योग्य व्यक्ति  नियुक्त हुने बताएका छन् । बिहिबार काठमाण्डौमा  पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुने बताएका हुन् ।  यस्तै उनले गभर्नर नियुृक्तिमा आफ्नो चाहनाले मात्रै काम नगर्ने बताए ।  

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह
BANKING

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.१४ रुपैयाँ र बिक्रीदर १३६.७४ रुपैयाँ कायम भएको छ ।  

विश्व पौडेलको स्थानमा डा.पाण्डे नियुक्त, गभर्नरको नियुक्ति कहिले ?
BANKING

विश्व पौडेलको स्थानमा डा.पाण्डे नियुक्त, गभर्नरको नियुक्ति कहिले ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति पुनर्गठन गरिएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिमा विज्ञ सदस्यको रुपमा नियुक्त डा. विश्व पौडेल आफैं गभर्नर बन्न तम्सिएर राजीनामा गरेपछि रिक्त पदमा अर्थविद डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको हो ।  बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डा. पाण्डेलाई रिक्त सदस्य पदमा नियुक्ति गरेसँगै...

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा सञ्चालनमा
BANKING

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी,अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष...

जेठका लागि वाणिज्य बैंकहरुको ब्याजदरः ३ वटाले बढाउदा ३ वटैले घटाए, बाँकी १४ को स्थिर
BANKING

जेठका लागि वाणिज्य बैंकहरुको ब्याजदरः ३ वटाले बढाउदा ३ वटैले घटाए, बाँकी १४ को स्थिर

काठमाण्डौ । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएको छ। बाँकी अन्य १४ बैंकहरुको अधिकतम ब्याजदर स्थिर राखेका छन् ।  जेठ ख महिनाका लागि कुन बैंकको ब्याजदर कति ?एनआईशी एशिया बैंक...

कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा झिनो कटौती
BANKING

कुमारी बैंकद्वारा मुद्दती निक्षेपको ब्याजदरमा झिनो कटौती

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले जेठ महिनाका लागि ब्याजदर झिनो कटौती गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।  वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिएको थियो।  जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३...

जेठ महिनाका लागि प्रभु बैंकले कति निर्धारण गर्यो ब्याजदर ?
BANKING

जेठ महिनाका लागि प्रभु बैंकले कति निर्धारण गर्यो ब्याजदर ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले जेठ १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत र  संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि २४ महिना अवधिका लागि ५.१०० प्रतिशत,१२ महिनादेखि ५ वर्ष...

ग्लोबल आइएमई बैंकद्वारा जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक
BANKING

ग्लोबल आइएमई बैंकद्वारा जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । वैशाख महिनाका लागि पनि बैंकले यही ब्याजदर उपलब्ध गराएको थियो ।  ...

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्तानी पाउने
BANKING

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्तानी पाउने

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी(मर्चेन्ट)हरूले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्नेछन् ।  सिद्धार्थ...

महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
NEPAL RASTRA BANK

महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठन भएको समितिको सदस्यमा नियुक्त भएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउदै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले मंगलबारको सुनुवाइपश्चात आगामी ४ जेठ गते दुवै पक्षलाई छलफलका लागि बोलाउदै कारण देखाउ आदेश जारी गरेको हो ।  

डा.विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट
NEPAL RASTRA BANK

डा.विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई गभर्नरमा नियुक्ति गर्न निमल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले राजनीतिक दलबाट प्रत्यक्ष नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।  दायर निवेदनमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१(क) को विपरित डा....

एनएमबिको अगुवाइमा बैंकहरुले लाप्चे तामाकोशी हाइड्रोमा रु. ५.२५ अर्ब ऋण लगानी गर्ने
BANKING

एनएमबिको अगुवाइमा बैंकहरुले लाप्चे तामाकोशी हाइड्रोमा रु. ५.२५ अर्ब ऋण लगानी गर्ने

काठमाण्डौ । एनएमबि बैंक लिमीटेड, नबिल बैंक लिमीटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमीटेड, एभरेष्ट बैंक लिमीटेड, तथा डायनामिक हाइड्रो ईनर्जी प्रा.लि.बीच ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, बिगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।  यो आयोजनामा एनएमबि बैंक अगुवा बैंक(कन्सोर्टियम लिड) रहनेछ। ४२ मेगावाट क्षमता रहेको...

विश्व पौडेलले सिफारिस समितिबाट दिए राजीनामा, गभर्नर नियुक्तिलगत्तै फस्न सक्छन् कानूनी उल्झनमा
BANKING

विश्व पौडेलले सिफारिस समितिबाट दिए राजीनामा, गभर्नर नियुक्तिलगत्तै फस्न सक्छन् कानूनी उल्झनमा

काठमाण्डौ । गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले पदबाट राजीनामा दिएका छन् ।  उनलाई प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्टबैंकको गभर्नर बनाउने सहमति भएसँगै डा. पौडेलले सिफारिस समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् । 

नबिल बैंकको पाँचौ ‘प्रायोरिटी बैंकिङ लाउञ्ज’ बौद्ध शाखामा
BANKING

नबिल बैंकको पाँचौ ‘प्रायोरिटी बैंकिङ लाउञ्ज’ बौद्ध शाखामा

काठमाण्डौ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै...

विदेशी विनिमय सञ्चिति २०.८१ खर्ब पुग्यो, १७.१ महिनाको वस्तु आयात धान्न प्रयाप्त
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति २०.८१ खर्ब पुग्यो, १७.१ महिनाको वस्तु आयात धान्न प्रयाप्त

काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति बढेर २० खर्ब ८१ अर्ब पुगेको छ । चैत मसान्तमा रु.२४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ ।अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत...

सत्तारुढले नै गिजोले गभर्नर नियुक्ति प्रकरण, दम्भः दुईतिहाईको, नियुक्तिमा चाहिँ बलमिच्याईं
BANKING

सत्तारुढले नै गिजोले गभर्नर नियुक्ति प्रकरण, दम्भः दुईतिहाईको, नियुक्तिमा चाहिँ बलमिच्याईं

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति प्रकरण थप गिजोलिने जोखिम बढेको छ ।  प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको शीर्ष नेतृत्व विवादास्पद पात्रहरुलाई अगाडि सार्दै गभर्नरका सम्भावित उम्मेद्वारहरुको नाम फेर्दै हिँड्न थालेपछि विरोधका स्वरहरु थपिन थालेका छन्, जसका कारण यो प्रक्रिया अझै गिजोलिने र अन्यौल बढ्ने जोखिम देखिएको छ ।  दुई दलका शीर्ष...

शोधानान्तर स्थिति ५.१८% ले घट्यो, चालु खाता भने १६.९०% ले वृद्धि
NEPAL RASTRA BANK

शोधानान्तर स्थिति ५.१८% ले घट्यो, चालु खाता भने १६.९०% ले वृद्धि

काठमाण्डौ । शोधनान्तर स्थिति ३ खर्ब भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अुनसार चालु आवको ९ महिनासम्ममा  शोधानान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ बचतमा रहेको हो ।  अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको थियो । यसर्थमा शोधानान्तर स्थिति गत आवको सोही अवधिसम्मको तुलनामा ५.१८ प्रतिशतले घटेको छ ।  

गभर्नर बन्न सक्दैनन् डा. विश्व पौडेल, राष्ट्रबैंक ऐन बन्यो बाधक
BANKING

गभर्नर बन्न सक्दैनन् डा. विश्व पौडेल, राष्ट्रबैंक ऐन बन्यो बाधक

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको खेलमा कानूनी झमेलामा पर्ने बाटोतर्फ कांग्रेस नेतृत्वलाई अग्रसर गराउने नयाँ खेल सुरु भएको छ ।  नेपाल राष्ट्रबैंक ऐन, २०५८ ले अयोग्य करार गर्ने व्यक्तिलाई  गभर्नर बनाउने भन्दै कांग्रेसलाई सिफारिस गर्न लगाएर एमालेकै उम्मेद्वारलाई बनाउने नयाँ खेल सुरु भएको हो ।  सत्तारुढ गठबन्धनमध्येको प्रमुख दल नेपाली कांग्रेसको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.