आईतवार, बैशाख २०,२०८३ 10:54:33
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 10:54:33
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
BANKING

कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रवर्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ ।

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता
BANKING

सिद्धार्थ बैंक र सिप्रदी ट्रेडिङबीच विद्युतीय ट्याक्सी कर्जा सम्बन्धी सम्झौता

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र टाटाका लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय ट्याक्सी कर्जा सुविधासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सहकार्य अनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्सअन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने छन् र सो...

हुण्डीसम्बन्धी कसूर गर्नेलाई कस्तो छ कानुनी व्यवस्था ?
NEPAL RASTRA BANK

हुण्डीसम्बन्धी कसूर गर्नेलाई कस्तो छ कानुनी व्यवस्था ?

काठमाण्डौ । हुण्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानूनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तानी लिने दिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबार भन्ने बुझिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क. अनुसार...

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ कायम थियो । 

६३ केन्द्रिय बैंकका गभर्नर सम्मिलित बैठकमा डा.पौडेलको सहभागीता
NEPAL RASTRA BANK

६३ केन्द्रिय बैंकका गभर्नर सम्मिलित बैठकमा डा.पौडेलको सहभागीता

काठमाण्डौ । गभर्नर डा. विश्वनाथ पौडेल जुन २७ देखि २९, २०२५ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित Bank for International Settlements (BIS) को ९५ औँ वार्षिक बैठकमा सहभागी हुनुभयो । सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य रहेका छन् । डा. पौडेल बैठकमा सहभागी भएर स्वदेश फर्किएका हुन् ।सो बैंठकमा ६३ देशका केन्द्रिय बैंकका गभर्नरहरुको...

माछापुच्छ्रे बैंक ‘बिजनेस मोडेल इनोभेसन’विधामा प्लाटिनम अवार्डबाट सम्मानित
BANKING

माछापुच्छ्रे बैंक ‘बिजनेस मोडेल इनोभेसन’विधामा प्लाटिनम अवार्डबाट सम्मानित

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधाअन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो । इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा...

‘सबै पक्षलाई स्वीकार्य हुने मौद्रिक नीति आउनुपर्छ’
NEPAL RASTRA BANK

‘सबै पक्षलाई स्वीकार्य हुने मौद्रिक नीति आउनुपर्छ’

काठमाण्डौ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसधन्धान विभागका कार्यकारी निर्देशक डा. राम शरण खरेलले आगामी मौद्रिक नीति सवै पक्षलाई स्वीकार्य हुने गरी ल्याउने तयारी रहेको बताएका छन् ।आइविएन मिडिया एण्ड रिसर्च प्रालिले सोमबार राजधानीमा आयोजना गरेको प्रि मनिटोरी पोलिसी विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. खरेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारीमा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १५९.९४ रुपैयाँ र बिक्रीदर १६०.६५ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७.१८ रुपैयाँ र बिक्रीदर १८८ रुपैयाँ कायम छ ।  

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, ग्रीन विक मनाइँदै
BANKING

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, ग्रीन विक मनाइँदै

काठमाण्डौ । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ ।  चौथौं वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ ।  नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषय केन्द्रित कार्यक्रम आयोजना गरिनेछन् । 

ग्लोबल आइएमई बैंकद्वारा ‘धान खेती कर्जा’ सार्वजनिक तथा धान रोपाई कार्यक्रम आयोजना
BANKING

ग्लोबल आइएमई बैंकद्वारा ‘धान खेती कर्जा’ सार्वजनिक तथा धान रोपाई कार्यक्रम आयोजना

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो ।  यस योजनाअन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य...

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
BANKING

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।  यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक...

बजारबाट ६३ दिनका लागि ३० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट ६३ दिनका लागि ३० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १५९.९० रुपैयाँ र बिक्रीदर १६०.६० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७.३९ रुपैयाँ र बिक्रीदर १८८.२२ रुपैयाँ कायम छ ।  

ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता
BANKING

ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको छ । बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो ।  बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं...

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी
BANKING

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै ्रइन्टरनेशनल फाइनान्स कर्पोरेशन(आईएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ।यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालनसम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र...

घट्यो डलरको भाउ, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.८४ रुपैयाँ र बिक्रीदर १३७.४४ रुपैयाँ कायम भएको छ ।  

‘वन स्टप सोलुसन’ले सिटिजन्स बैंकमा सेवा लिनेहरु बढे, सबै वर्गलाई चाहिने खाता उपलब्ध’
NEWS

‘वन स्टप सोलुसन’ले सिटिजन्स बैंकमा सेवा लिनेहरु बढे, सबै वर्गलाई चाहिने खाता उपलब्ध’

डिजिटल बैंकिङमा सिटिजन्स बैंक इन्टरनेशनस लिमिटेडले नयाँ फड्को मारेको छ । विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याएर बैंकले आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । अहिले सिटिजन्स बैंकको कोर सिस्टम नै डिजिटलाइज भइसकेको छ । जसका कारण ग्राहकहरुले लिने सेवामा पनि उल्लेख्य प्रगति देखिएको बैंकको भनाई छ ।  अहिले ग्राहकहरु बैंकसम्म धाउन समेत नपर्ने सिस्टम सिटिजन्स...

डलरको भाउ बढ्यो, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.०३ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२७ रुपैयाँ र बिक्रीदर १३७.८७ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १५९.४९ रुपैयाँ र बिक्रीदर १६०.१८ रुपैयाँ कायम छ । आज एक...

मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिदै स्विट्जरल्याण्ड लागे गभर्नर पौडेल
NEPAL RASTRA BANK

मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिदै स्विट्जरल्याण्ड लागे गभर्नर पौडेल

काठमाण्डौ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई कायममुकायम (कामु)गभर्नरको जिम्मेवारी दिइएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएका हुन् ।  

सिटिजन्स बैंकका ग्राहकले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने
BANKING

सिटिजन्स बैंकका ग्राहकले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।ग्राहकहरूलाई सरलिकृत सेवादिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एपप्रयोग गरी प्राप्त गर्न सक्नेछन्, । यस योजनाअन्तर्गत बैंकबाट आफ्नो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.