भारत जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल !
नयाँदिल्ली । भारतले ऐतिहासिक उपलब्धि हासिल गर्दै जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्रको रूपमा उभिएको छ। नीति आयोगका प्रमुख कार्यकारी अधिकृत (CEO) बी. भी. आर. सुब्रह्मण्यमले शनिबार आयोगको १०औं गभर्निङ काउन्सिल बैठकपछिको पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।सुब्रह्मण्यमका अनुसार, भारतको आर्थिक वृद्धिमा अनुकूल भूराजनीतिक परिस्थिति, सस्तो उत्पादन लागत, र अनुकूल...

