IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 03:07:25
IME remit
Global IME Bank Limited

सन नेपाल लाइफद्वारा व्यतित बीमालेख नकिवरणमा ७५% सम्म ब्याज छुटको व्यवस्था

Hyundai Nepal
सन नेपाल लाइफद्वारा व्यतित बीमालेख नकिवरणमा ७५% सम्म ब्याज छुटको व्यवस्था
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित ब्रीमालेख नविरकण गर्दा छुट प्रदान गर्ने भएको छ । कम्पनीले यहि पुस १ गतेदेखि पुस २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको हो।

आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनःबीमाको दायरामा ल्याउने उद्देश्यले यो योजना सार्वजनिक गरेको जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै आफ्ना ग्राहक र उनीहरुको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न , र ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उनीहरुको सुरक्षालाई निरन्तरता दिन समेत यो योजना उद्देश्य रहेको कम्पनीले उल्लेख गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.