सोमबार, असार २,२०८२ 09:36:27
  • सोमबार, असार २,२०८२ 09:36:27
Global IME Bank Limited

ट्रेजरी रेट सन् २००८ पछिकै उच्च विन्दुमा पुगेपछि पाउण्डको मूल्य ९ महिनाकै न्यून

Hyundai Nepal
ट्रेजरी रेट सन् २००८ पछिकै उच्च विन्दुमा पुगेपछि पाउण्डको मूल्य ९ महिनाकै न्यून
Nabil Bank Limited

काठमाण्डौ । बेलायत सरकारको ट्रेजरी रेट निरन्तर बढेसँगै पाउण्डको मूल्य ९ महिनाकै न्यून विन्दुमा पुगेको छ । बेलायतको १० वर्षे ट्रेजरी रेट सन् २००८ पछिकै उच्च विन्दुमा पुगेको छ ।  

अर्थशास्त्रीहरुले बढ्दो लागतले थप कर बढ्ने वा सरकारको खर्चको योजनामा कटौती हुनसक्ने चेतावनी दिएका छन् । यद्यपी बेलायत सरकारले आगामी मार्च महिनामा ट्रेजरीको रेट प्रक्षेपण गर्नुअघि यस विषयमा केही पनि धारणा जारी नगर्ने जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अहिले पाउण्डको मूल्य अमेरिकी डलरको तुलनामा १.१ प्रतिशतले घटेको छ । यससँगै पाउण्डको मूल्य सन् २०२५ को अप्रिल पछिकै न्यून विन्दुमा पुगेको छ ।  

आम रुपमा सरकाररले कर उठाएको भन्दा बढी खर्च गर्ने गर्छ । कर र खर्चबीचको अन्तर कम गर्नका लागि सरकारले ट्रेजरी जारी गर्ने गर्छ । जसलाई पछि ब्याजसहित फिर्ता गर्नु पर्ने ह्ुन्छ । सरकारले बोन्डमाफर्त जनताबाट उधारो लिने गर्छ ।    

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.