मंगलवार, चैत्र ३,२०८२ 11:18:50
Bizshala
  • मंगलवार, चैत्र ३,२०८२ 11:18:50
Bizshala
Global IME Bank Limited

महाकुम्भमा सहभागी हुन स्टिभ जब्सकी पत्नी भारतमा

Hyundai Nepal
महाकुम्भमा सहभागी हुन स्टिभ जब्सकी पत्नी भारतमा
Shivam Cement

काठमाण्डौ । भारतमा सुरु भएको महाकुम्भ मेलामा आईफोन निर्माता कम्पनीका दिवंगत सह–संस्थापक स्टिभ जब्समी पत्नी लरेन्स पावेलले सहभागिता जनाउने भएकी छन् । पावेल महाकुम्भमा सहभागि हुनका लागि भारतको प्रयागराजमा पुगिसेकी छन् ।

उनी आर्चाय महामडंलेश्वर कैलाशनन्द गिरीको आश्रममा बस्ने तय भएको छ । यसबीच उनी कल्पवासमा रहने र साधुहरुको संगतमा सादगीपूर्ण जीवनयापन गर्ने छिन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

पावेल विश्वको सबैभन्दा धनाढ्य व्यक्ति हुन् । पावेलमा सनातन धर्मप्रति गहिरो अभिरुची रहेको र भारतमा रहँदा उनी विभिन्न धार्मिक क्रियाकलापमा सहभागि हुने जनाइएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मिडियो रिपोर्टका अनुसार पावेलको कुल सम्पत्ति १५.८ अर्ब डलर रहेको छ । उनका पति स्टिभ जब्स विश्वको सबैभन्दा मूल्यावान कम्पनी एप्पलका सह–संस्थापक थिए । यो कम्पनीको बजार पूँजीकरण ३.५८० ट्रिलियन डलर रहेको छ । पावेल विश्वको प्रभावशाली महिलाको सूचीमा पर्छिन । सन् २०२३ मा उनी फोब्र्सले जारी गर्ने विश्वको २५ औं प्रभावशाली महिलाभित्र पर्न सफल भएकि थिइन् ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.