आईतवार, असार १,२०८२ 10:37:54
  • आईतवार, असार १,२०८२ 10:37:54
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा पहिलो दिननै २.६८ गुणा बढी आवेदन

Hyundai Nepal
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा पहिलो दिननै २.६८ गुणा बढी आवेदन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमा नै २.६८ गुणा आवेदन परेको छ । कम्पनीले आजदेखि आम सर्वसाधरणहरुको लागि १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो ।  

सीडीएसीको तथ्यांक अनुसार यो आईपीओमा पहिलो दिनमा नै ४९ लाख ४५ हजार ८४० कित्ता सेयर माग भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।  

यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते  र ढिलोमा फागुन २५ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.