काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।
नासा सेक्युरिटिजबाट आज सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५२ करोड ४२ लाखको खरिद भएको छ ६१ करोड ५९ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ३९ करोड ९७ लाखको खरिद भएको छ भने ३१ करोड ४७ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २७ करोडको खरिद भएको छ भने २४ करोड ८१ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट २४ करोड ४४ लाखको खरिद भएको छ भने २४ करोड ५८ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट २४ करोड ३२ लाखको खरिद भएको छ भने २० करोडको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट २२ करोडको खरिद भएको छ भने २० करोड २० करोड ५४ लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको श्री हरी सेक्यूरिटिजबाट २१ करोड ९४ लाखको खरिद भएको छ भने १९ करोड १६ लाखको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको दीप शिखा धितोपत्रबाट १६ करोड ३४ लाखको खरिद भएको छ भने २३ करोडको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट २० करोड १८ लाखको खरिद भएको छ भने १८ करोड २७ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट १७ करोड १२ लाखको खरिद भएको छ भने १७ करोड ९२ लाखको बिक्री भएको छ ।
