मंगलवार, श्रावण २०,२०८२ 12:50:30
  • मंगलवार, श्रावण २०,२०८२ 12:50:30
Global IME Bank Limited

सन नेपाल लाइफको सेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

Hyundai Nepal
सन नेपाल लाइफको सेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा पुनः नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीले भदौ १ गतेदेखि लागू हुनेगरी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई पुनः सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यसका लागि कम्पनी र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच साउन १६ गते सम्झौता समेत भएको छ । यससँगै कम्पनीको सम्पूर्ण सेयर रजिष्ट्रार सम्बनधी कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.