मंगलवार, फाल्गुन २६,२०८२ 12:39:05
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 12:39:05
Bizshala
Global IME Bank Limited

माई खोला हाइड्रोपावरको नाफा २५.५८% ले घट्यो, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
माई खोला हाइड्रोपावरको नाफा २५.५८% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । माई खोला हाइड्रोपावरको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीको खुद नाफा २५.५८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ५४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले ७३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले गत आवमा विद्युत बिक्रीबाट १ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीको वित्त खर्च ६१ लाख ६ हजार, प्रशासनिक खर्च ११ लाख १८ हजार रुपैयाँ र ह्रासकट्टी ४९ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको रिटेन्ड अर्निङ ९२ लाख ५७ हजार रहेको छ । कम्पनीको इपीएस ५.५९ रुपैयाँ, नेटवर्थ १०२.३६ रुपैयाँ, पीइ रेसियो १२०.५१ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७७.८५ रुपैयाँ रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.