आईतवार, असार १,२०८२ 10:29:27
  • आईतवार, असार १,२०८२ 10:29:27
Global IME Bank Limited

एसईई परीक्षा आजदेखि सुरु,५ लाख बढी विद्यार्थी सहभागी हुँदै

Hyundai Nepal
एसईई परीक्षा आजदेखि  सुरु,५ लाख बढी विद्यार्थी  सहभागी हुँदै
Nabil Bank Limited

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुने भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्षको एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुदैछन् । जसमा २ लाख ५० हजार ७७२ छात्रा र २ लाख ५३ हजार ६२७ छात्र रहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चैत २७ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा २ हजार ६४ परीक्षा केन्द्रबाट १० हजार ८०६ विद्यालयका विद्यार्थीले परीक्षा दिँदै छन् । जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट समेत १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मर्यादित र अनुशासित हिसाबले परीक्षा सञ्चालन गर्ने वातावरण मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.