आईतवार, जेष्ठ ३,२०८३ 03:50:47
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:50:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल टेलिकमले उच्च तथा जिल्ला अदालतहरुमा विभिन्न दूरसञ्चार सेवाहरु उपलब्ध गराउने

Laxmi Sunrise Bank Limited
नेपाल टेलिकमले उच्च तथा जिल्ला अदालतहरुमा विभिन्न दूरसञ्चार सेवाहरु उपलब्ध गराउने
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच चैत्र २१ गते सम्झौता सम्पन्न भएको हो ।

सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह–रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

Bizshala
New Office
CG Motors

सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा म्भमष्अबतभम इन्टरनेट र म्भमष्अबतभम इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा SMS Alert Service  र  Pull SMS Service (Short Code) उपलब्ध गराउनेछ ।

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.