बिहीबार, फाल्गुन २१,२०८२ 04:51:31
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 04:51:31
Bizshala
Global IME Bank Limited

झापा-५ मा उत्साहजनक मतदान, ४५% बढीले भोट हालिसके

Hyundai Nepal
झापा-५ मा उत्साहजनक मतदान, ४५% बढीले भोट हालिसके
Shivam Cement

झापा । यसपटकको संसदीय निर्वाचनको इपीसेन्टर झापा-५ मा उत्साहजनक सहभागिता भइरहेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जिल्ला निर्वाचन कार्यालयका अनुसार पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्टिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहबीच कडा प्रतिस्पर्धा रहेको सो क्षेत्रमा साढे १ बजेसम्म ४५ प्रतिशत बढी मत खसिसकेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उत्साहजनक ढंगले मतदान भइरहेको सो क्षेत्रका कुनै पनि केन्द्रमा हालसम्म कुनै लफडा भएको छैन । सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढंगले मतदानको प्रक्रिया जारी रहेको निर्वाचन अधिकृतको भनाई छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.