आईतवार, असार १,२०८२ 10:31:08
  • आईतवार, असार १,२०८२ 10:31:08
Global IME Bank Limited

हाइड्रोमा गरेको लगानी डुब्नुहुन्न: सिंह

Hyundai Nepal
हाइड्रोमा गरेको लगानी डुब्नुहुन्न: सिंह
Nabil Bank Limited

काठमाडौं  । सांसद दिपकबहादुर सिंहले लगानीकर्ताको लगानी सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन ।  

जलविद्युत कम्पनीहरुको छाता संगठन ईप्पानले आयोजना गरेको 'वातावरणीय प्रभाव मूल्यांकनः प्रक्रिया, उपदेयिता र दीर्घकालीन महत्व' नामक कार्यक्रममा सांसद दिपक सिंहले  लगानीकर्ताले हाइड्रोपावर कम्पनीमा गरेको लगानी डुब्न नहुने बताएका हुन ।

जलविद्युत क्षेत्रमा लगानीकर्ताको लगानी डुब्न नदिन उर्जा विधेयक पारित हुन आवश्यक रहेको उनले औल्याए । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'हाइड्रोपावर कम्पनीमा लाखौं लगानीकर्ताले लगानी गरेका छन, निजी कम्पनीहरुले लगानी नडुब्ने गरी कम्पनीको विकास गर्नुपर्छ' उनले भने-'जलविद्युत कम्पनीहरुले नाफामुखीसँगै लगानीकर्ताको हितमा पनि काम गर्नुपर्छ ।' 

साथै हाइड्रोपावर कम्पनीको विकास गरी युवाहरुलाई रोजगारको समेत अवसर ल्याउनुपर्नेमा उनले जोड दिए । 'यो क्षेत्र को विकास गर्न सकेनौ भने युवा पुस्ताहरु पलायन हुनसक्ने अवस्था आउँछ, कम्पनीहरुले उद्द्योगबाट युवा पुस्ता पलायन नहुने गरी कम्पनी ग्रो गराउनुपर्छ ।'-उनले भने ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.