Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 12:14:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थमन्त्रीले फेरि भने-'सेयर बजारबाट जति कमाए पनि अन्तिम भनेर तय भएअनुसारकै कर तिर्ने हो, भ्रम नछरौं'

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रीले फेरि भने-'सेयर बजारबाट जति कमाए पनि अन्तिम भनेर तय भएअनुसारकै कर तिर्ने हो, भ्रम नछरौं'
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर लगानीकर्ताहरुको मागअनुसार नै पूँजीगत लाभकर बढाइएको भन्दै वर्षौदेखि अनिश्चितता अन्त्य गरिएको विषयमा भ्रम नछर्न पुनः आह्वान गरेका छन् ।  

नेपाल आर्थिक पत्रकार संघ-नाफिज)ले सोमबार काठमाण्डौमा आयोजना गरेको पोष्ट बजेट छलफलका क्रममा उनले पुनः केही बढेर फाइनल गरिएको पूँजीगत लाभकर नै सेयर बजारमा लाग्ने अन्तिम कर भएको प्रष्टीकरण दिएका हुन् । 

Bizshala
New Office
CG Motors

'सेयर बजारमा केही बढाएर फाइनल गरिएको पूँजीगत लाभकर नै अन्तिम कर हो । यसको विषयमा भ्रम छर्ने काम बन्द गर्नुहोला ।' उनले भने-'कसैको २० ३० वटा आम्दानीको स्रोत छ भने पनि सेयरबाट हुने आम्दानीको अलग्गै कर तिर्ने हो । बाँकीको त आफ्नै हिसाबकिताब छँदैछ ।' 

Garima Development Bank
Shivam Cement
Bizshala

उनले ७.५ प्रतिशतबाट १० र ५ बाट ७.५ प्रतिशत लाभकर पुर्याउने काम सरकारले लगानीकर्ताहरुकै सुझावअनुसार गरेको समेत दोहोर्याएका छन् ।  

'हामीले सेयर बजारमा लामो समयदेखि व्याप्त अन्तिम करसम्बन्धी अनिश्चितता अन्त्य गरिदिएका हौं ।'-डा. वाग्लेले भने ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.