बिहीबार, असार ३२,२०८३ 10:41:51
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 10:41:51
Bizshala
Global IME Bank Limited

बिजशालाको समाचार संयोजकमा सोती

बिजशालाको समाचार संयोजकमा सोती
New Office

काठमाण्डौ । नेपालको लोकप्रिय आर्थिक न्यूजपोर्टल बिजशालाले समाचार संयोजक पदमा पत्रकार मनिष सोतीलाई नियुक्त गरेको छ ।  

केही दिनअघि बसेको बिजशाला व्यवस्थापनको निर्णयले साउन १, २०८३ देखि लागू हुने गरी आर्थिक पत्रकारितामा क्रियाशील सोतीलाई समाचार संयोजकमा नियुक्तिको निर्णय गरेको हो । 

यसअघि सोती बिजशालाकै वरिष्ठ संवाददाताको रुपमा कार्यरत थिए । उनीसँग झण्डै एकदशक लामो पत्रकारिताको अनुभव रहेको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.