Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एलआईसी नेपालले गर्‍यो लाभांश नदिने निर्णय

Global IME Bank Limited
एलआईसी नेपालले गर्‍यो लाभांश नदिने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले आर्थिक वर्ष २०७९/८० सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  

कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते साँझ साढे ४ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यससँगै कम्पनीका सेयरधनीहरुको हात खाली हुने भएको छ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै उक्त बैठकले सोहि बमोजिम कम्पनीको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने तथा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।  


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.