काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित भएकी छन् । कम्पनीको जेठ ९ गते सम्पन्न साधारण सभाबाट शर्मा निर्विरोध निर्वाचित भएकी हुन् ।
उनी सर्वसाधारण समूहबाट सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालकमा निर्वाचित भएकी हुन् । कम्पनीमा सञ्चालकको रुपमा उनको कार्यकाल ४ वर्षको हुनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                