आईतवार, असार १,२०८२ 10:12:07
  • आईतवार, असार १,२०८२ 10:12:07
Global IME Bank Limited

ग्राहकहरुको सम्पूर्ण डेटा सुरक्षित छ, हल्ला फैलिए जस्तो ह्याक र फिरौतीको घटना भएको छैनः एलएस क्यापिटल

Hyundai Nepal
ग्राहकहरुको सम्पूर्ण डेटा सुरक्षित छ, हल्ला फैलिए जस्तो ह्याक र फिरौतीको घटना भएको छैनः एलएस क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल(एलएस) लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकको डेटा सुरक्षित रहेको जनाएको छ । आज केहि सञ्चार माध्यमहरुमा प्रकाशित लक्ष्मी क्यापिटलका ग्राहकहरुको डेटा डार्क वेवमा लिक भएको खबरको खण्डन गर्दै कम्पनीले ग्राहकहरुको डेटा सुरक्षित रहेको जनाएको हो ।  

लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हाल लक्ष्मी सनराइनको कुनै पनि डेटा लिक नभएको र हल्ला फैलिएको फिरौती पनि नमागिएको बताए । ‘सञ्चार माध्यममा आए जसरी लक्ष्मी सनराइज क्यापिटलको कुनै पनि ग्राहकको सूचना ह्याक भएको छैन र फिरौतीको पनि माग भएको छैन । यस कुरामा कुनै पनि सत्यता छैन ।’ उनले विजशालासँग भने ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज केहि सञ्चार माध्यममा एलएस क्यापिटलको डेटा डार्क वेवमा लिक भएको र ह्याकर समूहले १० हजार युरो माग गरेको खबर बाहिरिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.