काठमाण्डौ । कुमारी बैंक लिमिटेडले लिलामीमा राखेको संस्थापक सेयर खरिदका लागि आवेदन दिने मिति लम्ब्याएको छ । बैंकले संस्थापक सेयर खरिदका लागि अब असार ११ गतेसम्म(कार्यालय समयसम्म)गोप्य शिलबन्दी आवेदन पेश गर्न सकिने व्यवस्था गरेको हो ।
यसअघि सेयर खरिदका लागि असार ४ गतेसम्मको समयावधि प्रदान गरिएको थियो । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य जोसुकै व्यक्ति तथा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                