मंगलवार, श्रावण १३,२०८२ 06:33:55
  • मंगलवार, श्रावण १३,२०८२ 06:33:55
Global IME Bank Limited

बजार बल्ल बुलिश लयमा, नेप्सेको उछालल़ाई कारोबारको दरिलो साथ

Hyundai Nepal
बजार बल्ल बुलिश लयमा, नेप्सेको उछालल़ाई कारोबारको दरिलो साथ
Shivam Cement

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा उछाल आएको छ । यो दिन नेप्से परिसूचक ३.१३ प्रतिशत अर्थात ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ विन्दुमा पुगेको छ । आज बजारमा कारोबारमा समेत उछाल आएको छ । आज ९ अर्ब १३ करोड बढीको कारोबार भएको छ ।  

आजको बजारको बढोत्तरी २७ महिनाकै उच्च हो । यसअघि २०७९ वैशाख २९ गते नेप्से परिसूचक २३ सय विन्दमाथि थियो । सरकार परिवर्तनसँगै अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै र बजारमा वातावरण सकारात्मक बन्दै गएपछि सेयर बजारमा सुधार आएको हो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.