काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता आधारभूत तालिम आयोजना गर्ने भएको छ । कम्पनीले केन्द्रीय कार्यालय,प्रदेश कार्यालय,शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको हो ।
कम्पनीले चालु आव २०८१/८२ मा सञ्चालन गर्ने जीवन बीमा अभिकर्ता आधारभूत तालिमको बिस्तृत जानकारी आफ्नो आधिकारीक वेबसाइटमा राखिएको जनाएको छ । अभिकर्ता आधारभूत तालिम लिन इच्छुकको न्यूनतम शैक्षिक योग्यता एसएलसी÷एसईई उत्तिण हुनु पर्ने कम्पनीले उल्लेख गरेको छ । तालिम लिन इच्छुकले आफूलाई पायक पर्ने नजिकको केन्द्रीय कार्यालय,प्रदेश कार्यालय,शाखा तथा उपशाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                