मंगलवार, श्रावण १३,२०८२ 06:39:20
  • मंगलवार, श्रावण १३,२०८२ 06:39:20
Global IME Bank Limited

नेप्से २७ सय विन्दु पार, २० मिनेटमै २ अर्ब बढीको कारोबार

Hyundai Nepal
नेप्से २७ सय विन्दु पार, २० मिनेटमै २ अर्ब बढीको कारोबार
Shivam Cement

काठमाण्डौ । नेप्से परिसूचक २७ सय विन्दु पार पुगेको छ । कारोबार खुलेको केही मिनेटमा नै ५६ अंकले बढेर नेप्सेले २७ सय विन्दु पार गरेको हो ।  

आज नेप्से परिसूचक प्रि–ओपन सेसनमा ०.९३ प्रतिशत अर्थात २५.१६ अंकले बढेको थियो ।  

प्रि–ओपन सेसनमा वृद्धिका साथ कारोबारको थालनी गरेको नेप्सेमा कारोबार खुलेको केही मिनेटमा ५६ अंकको वृद्धि देखिएको थियो । नेप्से परिसूचक २७ सय ३७ विन्दुसम्म पुगेको थियो । तर केही समयपछि घट्न थालेको नेप्से पुनः उकालो लाग्न थालेको छ ।  

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १.४० प्रतिशत अर्थात ३७.६६ अंकले बढेर २७ सय १९ विन्दुमा कारोबार भईरहेको छ । अघिल्लो दिन जस्तै आज पनि वाािण्ज्य बैंकहरुको सेयरमूल्यमा उछाल आईरहेको छ । शीर्ष १० कम्पनीको सूचीमा ९ वटा कम्पनी बैंकका रहेका छन् । कारोबार खुलेको करिब २० मिनेटमा २ अर्ब १६ करोड बढीको कारोबार भएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.