शुक्रबार, बैशाख ४,२०८३ 02:09:18
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:09:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गरिमा क्यापिटलद्वारा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

Bizshala
गरिमा क्यापिटलद्वारा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियानअन्तर्गत १ दिने पूँजीबजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस कार्यक्रमअन्तर्गत कात्तिक ११ गते आइतबारका दिन नवलपरासी(बसुपू)जिल्ला देवचुली नपा–५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजीबजार बारे सूचित गराउने उद्देश्यले सकलादेवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजीबजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले सञ्चालन गरेका थिए । कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवद्र्घन बिभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

विश्व लगानीकर्ता सप्ताह (२०२४) एक हप्ते लामो आईओएस सिओद्वारा प्रवद्र्घन गरिएको विश्वव्यापी अभियान हो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.