‘गरिमा सुवर्ण योजना’को इकाई बाँडफाँड सम्पन्न
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्व एवं व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फण्ड’ अन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’को इकाई बाँडफाँड सम्पन्न भएको छ।उक्त योजनाअन्तर्गत प्रतिइकाई मूल्य रु. १० का दरले कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाईका लागि २०८२...

