शुक्रबार, बैशाख ४,२०८३ 02:12:33
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:12:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित पदाधिकारीद्वारा बोर्डका अध्यक्ष समक्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Bizshala
नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित पदाधिकारीद्वारा बोर्डका अध्यक्ष समक्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को अवसरमा नवनिर्वाचित नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरु द्वारा कार्तिक महिना १४ गते नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल समक्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरु सन्दिप कार्की, पुष्प शर्मा र लेखनाथ पोख्रेलको उपस्थिति रहेको थियोे ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष रामेन्द्र रायमाझी लगायतका कार्य समिति सदस्यहरुले पूँजीबजारको समसामयिक विषय एवं सुधार सम्बन्धी विषयहरुमा अध्यक्षसँग विचार विमर्श गरेका थिए ।

साथै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले शुभकामना आदान प्रदान गर्दै मर्चेन्ट बैंकर्सहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.