शनिबार, श्रावण १७,२०८२ 04:50:59
  • शनिबार, श्रावण १७,२०८२ 04:50:59
Global IME Bank Limited

रवि लामिछानेसहित ४ जनालाई १३ दिन हिरासतमा राख्न म्याद थप

Hyundai Nepal
रवि लामिछानेसहित ४ जनालाई १३ दिन हिरासतमा राख्न म्याद थप
Shivam Cement

काठमाण्डौ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई अनुसन्धानका लागि थप १३ दिन म्याद थपिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई लामिछानेसहित ४ जनालाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

Muktinath Bikas Bank Limited

अदालतले लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।

लामिछानेलाई कात्तिक २ मा पक्राउ गरेर कास्की ल्याइएको थियो।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.