कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड
काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई निष्कासन गरिएको आइपीओ बाँडफाँड गरिएको हो ।
TRENDING
काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई निष्कासन गरिएको आइपीओ बाँडफाँड गरिएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १४७.६४ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ कायम गरिएको छ ।
काठमाण्डौ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ काठमाण्डौबाट पक्राउ परेका छन्।बैंकिङ कसूरसम्बन्धी मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद तथा २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना सजाय सुनाइए पनि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ।बैंकले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी विभिन्न गतिविधि आयोजना गर्ने जनाएको छ। यी कार्यक्रम बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन गरिनेछन्।ग्लोबल मनि...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ । फागुनको २९ गते शुक्रबार देखि फागुन ३० गते शनिबार दुई दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिता सफल रुपमा सम्पन्न भएको छ । उक्त इन्डोर क्रिकेट प्रतियोगितामा व्यवस्थापन समूह अन्तरगत ८ टिम गरि विभिन्न...
काठमाण्डौ । पछिल्लो समय नेपाली बैंकिङ प्रणाली तीव्र रूपमा डिजिटाइजेसनतर्फ उन्मुख हुँदै गएको छ। बैंकका आधाभन्दा बढी कारोबार अहिले डिजिटल माध्यमबाट हुने गरेका छन्। उपलब्ध तथ्याङ्कले पनि बैंकहरूले डिजिटल प्रविधिको प्रयोगमा उल्लेखनीय प्रगति गरिसकेको देखाउँछ।अहिले अधिकांश बैंकहरूको कोर बैंकिङ प्रणाली डिजिटल भइसकेको छ भने ग्राहकले प्राप्त गर्ने सेवाहरूमा पनि उल्लेख्य...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको...
काठमाण्डौ । विकास बैंकहरुको मुनाफा दोब्बर बढेको छ । नेपाल राष्ट्र बैकका अनुसार चालु आवको ७ महिनासम्ममा विकास बैंकहरुले ४ अर्ब एक करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.५४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म विकास बैंकहरुले २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा १३ बैंक नाफामा छन् भने ४ विकास बैंकले...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मागर्दशन संशोधन गरेको छ । केन्द्रीय बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । यसरी पुनरतालिकीकरण गर्दा कर्जालाई खराब वर्गमा झार्नु पर्ने वा थप कर्जा नोक्सानी व्यवस्था गर्नु नपर्ने व्यवस्था समेत संशोधनमार्फत् गरिएको छ ।बैंक तथा...
काठमाण्डौ । वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले चालु आवको ७ महिनासम्ममा ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आधा बैंकको नाफामा...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले अब १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । अब बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको अनुरोधमा ऋणीको नगद प्रवाह र आम्दानीको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने...
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसमा एक अमेरिकी डलरको भाउ आजको लागि खरिददरमा १४७.२१ रुपैयाँ कायम गरेको छ भने बिक्रीदरमा १४७.८१ रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन अमेरिकी एक डलरको खरिददर १४६.९७ रुपैयाँ र बिक्रीदर १४७.५७ रुपैयाँ रहेको थियो । त्यस्तै, युरोपियन एक युरोको भाउ खरिददर १७०.१७ रुपैयाँ र बिक्रीदर १७०.०१...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबार गर्दा कालोसूचीमा राख्ने प्रावधानबारे अध्ययन भइरहेको बताएका छन् । बिहिबार वीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिएका हुन् ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका...
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.९७ रुपैयाँ र बिक्रीदर १४७.५७ रुपैयाँ कायम भएको छ ।त्यस्तै आज एक यूरोको खरिददर १७०.५३ रुपैयाँ र बिक्रीदर १७१.२३ रुपैयाँ कायम भएको छ भने एक पाउण्डको खरिददर १९७.५१ रुपैयाँ र बिक्रीदर १९८.३१ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । चालु आवको ७ महिनासम्ममा कुल वस्तु निर्यात ३२.२० प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४०.३ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५.३...
काठमाण्डौ । मूल्यवृद्धि सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.२५ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत...
काठमाण्डौ । विदेशी विनिमय सञ्चिति २३.३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गत असार महिनासम्ममा विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
काठमाण्डाौ । शोधानान्तर स्थिति ५ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको सात महिनासम्ममा शोधानान्तर स्थिति ५ अर्ब ७२ अर्ब रुपैयाँले बचतमा रहेको हो । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो । यस हिसाबमा एक बर्षमा शोधान्तर स्थिति ७३.६१ प्रतिशतले वृद्धि भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.